Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

लागु औषध नियन्त्रण विभाग

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

लागु औषध नियन्त्रण विभाग

सोमबार, कार्तिक ३०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

परिचय

लागु औषधको बढ्दो ओसारपसार, उत्पादन, सञ्चय र बिक्री वितरणबाट उत्पन्न गम्भीर सामाजिक तथा जनस्वास्थ्य संकटलाई सम्बोधन गर्न नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८३।३।३२  को निर्णय बमोजिम लागु औषध नियन्त्रण विभागको स्थापना भएको हो। यस विभागले लागु औषध नियन्त्रण सम्बन्धि कार्यहरु विशिष्टिकृत रुपमा सञ्चालन गर्दछ। लागु औषध नियन्त्रण सम्बन्धी कार्यहरू यसको न्यूनीकरण, उपचार, पुनःस्थापना तथा सामाजिकीकरण र अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वयजस्ता बहुआयामिक विषयहरू यस विभागले सम्पादन गर्दछ। यस विभागले लागू औषध (नियन्त्रण) ऐन, २०३३, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) ऐन, २०७९ र सो को नियमावली तथा विष्फोटक पदार्थ ऐन, २०१८ र नियम २०२० लगायत अन्य प्रचलित कानून बमोजिम कार्य सम्पादन गर्दछ।


पछिल्लो अपडेट गरिएको : 2083-07-20 12:40:52

© सर्वाधिकार सुरक्षित लागु औषध नियन्त्रण विभाग